Bina Theeng

Bina Theeng

बिना थिङ

बिना थिङ विक्रम सम्वतको ६० को दशक देखि नै कथा र कविता लेखनमा सक्रिय साहित्यकार हुन्।
उनका 'छुकी' र 'याम्बुनेर' कथासंग्रह र  'रातो घर' कवितासंग्रह प्रकाशित छ । उनी २०७६ को १२खरी बुक्सले आयोजना गरेको राष्ट्रव्यापी खुला कथा प्रतियोगितामा प्रथम भएकी थिइन्। 

बिना थिङले याम्बुनेरको लागि वि.स. २०७९को Lalbandi Nagar Wangmaya Parishad Bhasha tatha Sahitya Puraskar को लागि मनोनयन पाएका छन्।

Bina Theeng has also been nominated for Lalbandi Nagar Wangmaya Parishad Bhasha tatha Sahitya Puraskar for Yambunera in 2079 BS.

Books Authored by Bina Theeng

Award Nominations