भुटान पिपुल्स पार्टीका अध्यक्ष एवं शरणार्थी नेता बलराम पौडयाल भुटान राज्यको ज्यादतीमाझ सन ९० दशकको सुरुवातमै देश निकालामा परेका पात्र हुन् ।
पौडयालका “भूटान फर्कदा”(१९९५), “भूटान हिजो र आज”(२००१) र सुबोल (२००७) पुस्तक प्रकाशित छन् ।