प्रेमसम्बन्धि कविता

Premsambandhi Kavita
प्रेमसम्बन्धि कविता
आँखामा आँखा जुझाएर हेरिन्छ त्यतिबेला कि, हामीले एकअर्कालाई बाँकी छ विश्वास गर्न । जब म हेर्न खोज्छु तिमीलाई तिमी पर...क्षितिज हेर्छ्यौ जब तिमी हेर्न खोज्छ्यौ मलाई म माथि आकाश हेर्न बाध्य हुन्छु मेरासामु हुँदा तिमी जब कोट्याउँछ्यौ भुइँ ...