Organized by Shimal Books Prakashan
पुस्तकलाई शताब्दी पुरुष सत्यमोहन जोशीले सार्वजनिक गर्नेछन् । कार्यक्रममा बिसिष्ट अतिथि साहित्यकार भरत जङ्गम हुनेछन् भने प्रबक्ताहरु साहित्यकार डा बिन्जु शर्मा, साहित्यकार रमेश सुवेक्षु, साहित्यकार डा बिन्जु शर्मा साहित्यकार रमेश सुवेक्षु, घोस्ट राइटीइङ् अध्यक्ष कमल ढकाल हुनेछन् । कार्यक्रमलाई डा. घनश्याम खतिवडाले उद्घोषण गर्नु हुनेछ। कार्यक्रम कुञ्ज थिएटर, थापागाउँमा हुनेछ ।
Although "Kitab Yatra" is Pushpalata's 61st work, this is the first time her book is being released through an event.