ज्ञान जति बाड्यो त्यति बढ्छ, बाँड्ने माध्यम हो, 'एक किताब' । 7th Largest Book Drive मा सहभागि हुन तपाईं एक बालकथाकाे किताब किनेर वा एक प्रति अैासत रू. २५० का दरले सहयाेग गर्न सक्नुहुनेछ ।