साहित्यकार कृष्ण बजगाईंद्वारा लिखित युङफ्राउ (नियात्रासङ्ग्रह) र नग्न स्वप्न (लघुकथासङ्ग्रह) लोकार्पण समारोह मितिः शनिवार, १७ चैत्र, २०८० समय: बिहान ८:३० बजे स्थान. पद्मकन्या क्याम्पस (डेनिस हल), बागबजार, काठमाडौं