Book Release: Thangra

Organized by Phoenix Books

Saturday, February 25, 2023
01:00 PM
नेपाल प्रज्ञा प्रतिष्ठान

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा प्रगति राईद्वारा लिखित उपन्यास थाङ्ग्रा को लोकार्पण कार्यक्रममा सम्पूर्णसाहित्यप्रेमीहरूलाई हार्दिक निमन्त्रणा|

मिति : २०७९ फागुन १३ गते शनिबार

स्थान : मण्डला थिएटर, थापागाउँ

समय : दिउँसो १ बजे

वक्ताहरू : प्राज्ञ मुनाराज सेर्मा, दीपा राई पुन जेवी विश्वकर्मा, कैलाश राई

 

Location Map

नेपाल प्रज्ञा प्रतिष्ठान
Location map for Book Release: Thangra