Book Release - Swasthya Mahila

Thursday, September 28, 2023
02:00 PM

डा. सुमनराज ताम्राकारद्वारा लिखित महिला स्वास्थ्यसँग सम्बन्धित " स्वस्थ महिला " पुस्तकको अनावरण कार्यक्रम

मिति : ११ असोज २०८०
समय : विहिवार दिउँसो २ बजे
स्थान: सिद्धिचरण हल, पुस्तकालय भवन, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौं

 

 

Location Map

Location map for Book Release - Swasthya Mahila