सिमान्तिकृत बिजित पात्रको बोलीमा राजेन्द्र थापाको विवादउन्मुख उपन्यास 'शकुनी' को सार्वजनिकीकरण कार्यक्रम यही साउन ३ गते सर्वनाम थिएटर , कालिकास्थानमा हुँदैछ ।
दिन/समय: शुक्रवार साउन ३ गते ,ठिक सवा २ बजे शुरु, स्थान ग्रहण २ बजे (६० मिनेटको कार्यक्रम)
To buy this book, visit https://thuprai.com/book/shakuni/