विप्लव प्रतीकद्वारा अनुदित अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको ‘दि ट्रुथ वी होल्ड’ को नेपाली संस्करण ‘सत्यको जगमा उभिएर’ पुस्तकको सार्वजनिक कार्यक्रम
मिति : ३० भदौ २०८०, शनिवार
समय : दिउँसो २ बजे
स्थान : होटल यलो प्यागोडा,
माछापुच्छ्रे हल, कान्तिपथ, काठमाडौँ