सागर खड्काद्वारा लिखित उपन्यास ' राइपाली भन्ज्याङ ' को गृह विमोचन समारोह प्रमुख वक्ता सुबिन भट्टराई समय : बिहान ११:०० बजे मिति : शनिबार, १३ असोज २०८० स्थान : लमजुङ कृषि क्याम्पस, सुन्दर बजार, लमजुङ