विप्लव प्रतीकद्वारा अनुदित अमेरिकी नाटककार र निबन्धकार आर्थर मिलरको ‘डेथ अफ अ सेल्सम्यान’ को नेपाली संस्करण ' यौटा सपनाको अवसान ' को पुस्तक बिमोचन कार्यक्रम
अतिथि
१. अनुप बराल
२. दिया मास्के
३. विप्लव प्रतीक
४. गोविन्द पराजुली
५. देव न्यौपाने
मिति : २० असोज २०८०, शनिवार
समय : दिउँसो १:३० बजे
स्थान : Be Perky Garden Boutique Restaurant, Kupondole