Book Release - Dwarikadevi Thakurani: Nepalki Pahilo Mahila Mantri

नेपालकी पहिलो महिला मन्त्री

Saturday, February 04, 2023
02:00 PM
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी
Organized by Book hill

नेपालको राजनीतिक इतिहासकी पहिलो चर्चित नारी पात्र हुन्- द्वारिकादेवी ठकुरानी । ६ दशकअघि सुदूरपश्चिमको बन्द समाजबाट नारी स्वतन्त्रताको जेहाद छेड्दै सिंहदरबारसम्मको सफल राजनीतिक यात्रा गरेकी उनी नेपालकी पहिलो निर्वाचित सांसद र पहिलो महिला मन्त्री हुन् ।

लेखक, सम्पादक तथा अनुसन्धाता रतन भण्डारीले यस पुस्तकमार्फत राणाकालदेखि बहुदलसम्मको कालखण्डका ठकुरानीका निजी तथा राजनीतिक जीवनका उतारचढाव, सङ्घर्ष र सफलतालाई शोधखोजसहित बाहिर ल्याउने प्रयास गरेका छन् ।

 

  • विशेष अतिथि : अभिनेत्री मनिषा कोइराला
  • प्रमुख अतिथि : पूर्व उपप्रधानमन्त्री डा. भीम रावल, पूर्वमन्त्री रमेश लेखक
  • वक्ता : पूर्वराजदूत डा. मदनकुमार भट्टराई, राजनीतिशास्त्री प्रा.डा. गङ्गाबहादुर थापा
  • २०७९ माघ २१ गते, शनिबार, दिउँसो २:०० बजेदेखि

 

Location Map

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी
Location map for Book Release - Dwarikadevi Thakurani: Nepalki Pahilo Mahila Mantri