Book Launch - Nepalma Udarvad by Bhanu Prasad Acharya

Organized by Sangrila Books

Monday, July 22, 2019
03:00 PM
Nepal Pragya Pratisthan Kamaladi, Kathmandu

पूर्वसचिव तथा महालेखा परिक्षक श्री भानुप्रसाद आचार्यद्वारा लिखित पुस्तक 'नेपालमा उदारवाद : प्रयोग र परिणाम' को सार्वजनिकीकरण पूर्व राष्ट्रपति श्री रामवरण यादवको प्रमुख आतिथ्यमा हुदैँछ । 


मितिः २०७६ साउन ६, सोमबार 
स्थानः नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी।
वक्ताः प्रा. कुसुम शाक्य, पृथ्वीराज लिगल र प्रा.डा. अच्युत वाग्ले
समयः ठिक ३:०० बजे