पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक "सत्ता सङ्घर्ष" र ३० वर्षमा २८ सरकारका नालीबेली को सार्वजनिक तथा अन्तरकृया कार्यक्रम
• मितिः २०७९ पुस ३०, शनिबार
• समयः दिउँसो १:०० बजे
• स्थानः संघीय संसद भवनको ल्होत्से हल, नयाँ बानेश्वर
Location Map
संघीय संसद भवनको ल्होत्से हल, नयाँ बानेश्वर