सर्वनामको प्रस्तुति नाटक अर्को कुरुक्षेत्र
कथा: सम्पदा मल्ल परिकल्पना, लेखन तथा निर्देशन: अशेष मल्ल
साउन २४ गतेदेखि भाद्र २१ गतेसम्म बिहिबार बाहेक हरेक दिन साँझ ५:३० बजे शनिबार अतिरिक्त शो दिउँसो १ बजे सर्वनाम थिएटर, सर्वनाम चोक,कालिकास्थान काठमाडौ