Timri Swasni Ra Ma's front cover

Timri Swasni Ra Ma

तिम्री स्वास्नी र म
Paperback
Rs 300
Genre:Stories
Language: Nepali
Paperback
Pages:141
Weight:98 g
Published: 2020

पुस्तकको बारेमा

निकै बेरसम्म तिम्री स्वास्नी र मेरो गलबदी भयो। ऊ अनकनाउँदै रही, म फकाउँदै रहेँ। अन्तत: मलाई रिस उठ्यो र निर्णयात्मक स्वरमा कठोरतापूर्वक भन्ने, '' म अन्तिम निर्णय चाहन्छु, मसित जाने कि नजाने?''
''कस्तो  अबुझजस्तो कुरा गर्या, म आफ्नो लोग्नेलाई कसरी छोड्न सक्छु? तिमी त उसै भेट भएका थियौ। उसै!'', म अकमकिएँ।