Sallipir's front cover

Sallipir

सल्लीपिर
Sallipir's front coverSallipir's back cover

E-book

Rs 175

Paperback

Rs 348

Delivery in 1-3 days

About the Book

Set on Khumbu region, Sallipir tells the story of its people and events. Describing the norms and cultures of the place and people around this region, the novel reveals the way of life of Khumbu people. Meanwhile, friendship, father-daughter relationship, and social issues are the novel’s highlights.

पछिल्लो बाहिरी पृष्ठबाट

छिरिङ आफ्नी छोरी पेमासँग कथाका किताबका कुरा गरिरहन्छ । एकदिन ऊ छोरीलाई भन्छ– पढ्नुपर्छ । अक्षर चिन्नुपर्छ । हिउँ परेको बेला आकाशबाट हिउँमा मिसिएर अक्षरहरू पनि खस्छन् । तिनै अक्षरहरू मिलेर किताब बन्छ । पढ्न जानेन भने त्यो किताब हिउँमै पग्लिएर जान्छ । हिउँ पग्लिँदा किताबका अक्षर पनि पग्लन्छन् ।
पेमा बाबुका कुरा बुझ्दिन । उसलाई विश्वास हुन्छ- किताब नै भूत हो । यसले तर्साउँछ । मति बिगार्छ । यसैले त हो उसको आमाबुबाको सम्बन्ध बिगारेको । यसैले त हो बाबुलाई आफूबाट टाढा लगेको ।
कालान्तरमा आफ्नो छोरा फुर्वाले नै पेमालाई भन्छ- मलाई पनि किताब चाहियो । कथाको किताब ।'
पेमा झस्किन्छे ।
त्यस रात पेमाले सपना देख्छे । सपनामा छिरिङ पेमालाई भन्छ- हरेक आमाबाबुहरू आफ्नै सन्तानको गर्भबाट जन्मिन्छन् । म मरेर फेरि तेरो छोरा भएर जन्मिएँ । सपनाबाट ब्युँझिएपछि पेमाले आफैलाई प्रश्न गर्छौ के मेरै कोखबाट जन्मिए मेरा बाबु ?
अनि पेमाको जीवनको उद्देश्य नै बदलिन्छ ।

All Editions

9789937665094
Paperback
ISBN13: 9789937665094
FinePrint, 2016

Your Review

Related Books