Phulani (फूलानी)

Phulani (फूलानी)

by Khagendra Lāmichāne
Please fill out the form below to request this book.
Publisher:
Book Hill
Genre:Fiction
Language: ne
Published:2016
ISBN13:9789937910101
ISBN10:9937910102

About the Book

कथा सबैका रोचक हुन्छन् तर कथा भन्ने शैली सबैका रोचक हुँदैनन् । आफ्ना कथालाई आफ्नै बान्कीमा भन्ने कथाकार हुन्खगेन्द्र लामिछाने जीवन भोगाइ र आफ्ना पेरिफेरिका मसिना विषयलाई पात्रको मनोदशाअनुसार स्थानीय लवजमा भनिएका सातवटा कथाहरूको सङ्गालो हो- फूलानी । जीवनका सात अवस्थाहरू बालक, किशोर, यौवन, युवा, परिपक्व, सेवा निवृत्त र प्रौढ उमेरलाई इन्द्रेणीका सात रङले पोतेर उनले फूलानी-कथामाला बनाएका छन् । सरल भाषाशैलीमा लेखिएका यी कथाले पाठकलाई कथालोकमा सफल यात्रा गराउँछन् ।