लेक (काव्य, २०२५), मोहन कोइरालाका कविता (२०३०), नुन शिखरहरू (२०३१), सारङ्गी बोकेको समुद्र (२०३२), हिमचुली रक्तिम छ (२०३५), कविताबारे केही समीक्षा (२०३५), नदीकिनारका माझी (२०३८), ऋतुनिमन्त्रण र गरलपान (२०४०), नीलोमह (खण्डकाव्य, २०४१), एउटा पपलरकोपात (२०४७), आज कसैलाई बिदा गर्नु छ (२०६०), गजपथ (२०६०), यतीका पाइला खोज्दै(कवितासङ्ग्रह, २०६०)
मोहन कोइरालालाई मोहन कोइरालाका कविताको लागि वि.स. २०३०को साझा पुरस्कार प्रदान गरिएको छ ।
Mohan Koirala has won the Sajha Puraskar for Mohan Koiralaka Kavita in 2030 BS.