Ghumne Mech Mathi Andho Manche

घुम्ने मेचमाथि अन्धो मान्छे


Paperback
Rs 80
Genre: Poetry, Drama & Literature
Language: Nepali
Published: 1969

Paperback

Origin: Nepal
ISBN13: 9789993329329
ISBN10: 9993329320
Pages: 88
Weight: 75 g

पुस्तकको बारेमा

घुम्ने मेचमाथि अन्धो मान्छे भूपी शेरचनद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको कविता सङ्‌ग्रह हो। यो कविता सङ्‌ग्रहले साझा पुरस्कार (२०२६) प्राप्त गरेको थियो।