Bairagi Kainla

Bairagi Kainla

बैरागी काइँला

Til Bikram Nembang Limbu, popularly known as  Bairagi Kaila  is a senior litterateur of Nepal.

तिलविक्रम नेम्बाङ (साहित्यिक नाम: वैरागी काँहिला, जन्म: बि. सं. १९९६ साउन २५) नेपाली साहित्यका मूर्धन्य साहित्यकार हुन् । उनी बि. सं. २०६६ देखि बि. सं.२०७० सम्म नेपाल प्रज्ञा प्रतिष्ठानको कूलपति थिए।

बैरागी काइँलालाई बैरागी काइँलाका सङ्कलित कविताको लागि वि.स. २०३१को साझा पुरस्कार प्रदान गरिएको छ ।

Bairagi Kainla has won the Sajha Puraskar for Bairagi Kainla ka Sankalit Kavita in 2031 BS.

Books Authored by Bairagi Kainla

Audiobooks Narrated by Bairagi Kainla

Awards Won