Genre: | Poetry |
---|---|
Language: | Nepali |
Published: | January 29, 2021 |
Edition: | 1st |
गोपीकृष्ण शर्मा, प्रा.राजेन्द्र सुवेदी, भुवनहरि सिग्देल, ठाकुरशर्मा भण्डारी, श्रीहरि फुयँल “सिरु”, प्रकाश चापागाईँ, प्रा.डा. जीवन अधिकारी, नारायणप्रसाद पोख्रेल, डा. रामप्रसाद ज्ञवाली, डा. लेखप्रसाद निरौला, डा. देवी नेपाल, रमेश शुभेच्छु, नारायण निरासी तेह्र जना कविहरूका सङ्ग्रह यसमा समावेश छन्।