Laalas

Laalas

लालस


Paperback
Rs 382 Rs 425
Publisher: Shikha Books
Genre: Fiction
Language: Nepali
Published: November 10, 2020
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937939973
ISBN10: 9937939976
Pages: 288

From the Backcover

बहुमुखी अनुभवका अन्तर्मुखी उच्छालमा तरङ्गित आख्यानको गण्डकीजस्तो लाग्ने ! धन, दम्भ, अहङ्कार र द्वेषबाट जन्मिएका अद्भुत पात्र र तिनैले बनाएका कथाको माखेसाङ्लो ! घृणा, धोका, प्रपञ्चका घटना र परिघटनाको महाजाल अनि त्यही त्रिवेणीमा घुमेको भुमरी ! पारदर्शी र अपारदर्शी नूतन जीवनबोधको अनुष्ठान ! यथार्थमा कल्पनाको अर्क मार्जनजस्तो ! विस्मयकारी घटना, लिप्सा, भोक र भोगको मनोविज्ञान हो, 'लालस' !

 


RELATED BOOKS