Adbhut Tiwari
Adbhut TiwariAdbhut Tiwari

Adbhut Tiwari

अदभुत तिवारी

Paperback
Rs 292Rs 325
Genre:Biography & Memoirs
Language: Nepali
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937931120
ISBN10:9937931126
Pages:206
Weight:125 g

पछिल्लो बाहिरी पृष्ठबाट

अदभुत तिवारी विस्मयकारी जीवनकथा बोकेको संस्मरण हो । यसमा आएका पात्र र तिनका प्रवृत्ति पत्याउनै सकिँदैन । यद्यापि ती समाजका यथार्थ हुन् । कुनै पात्र नब्बे वर्षको उमेर हुँदा पनि सोह बोतल लोकल रक्सी खान्छन् । शरीरमा घाउ भयो भने अगुल्टोले पोलेरै ठीक पार्छन् । उनको कथा पढ्दा कतै भक्कानो छुटेर आउँछ, कतै खित्का छोडेर हाँस्न मन लाग्छ । यस्तै अर्को एउटा पात्र, सिङ्गै बोकाको मासु पोलेरै खाइसक्छन् । पुस्तक पढ्दै जाँदा आश्चर्य लाग्नु स्वाभाविकै हो । यहाँ एकैपटक चारपाँच माना चामलको भात खाने पात्रको कथा छ । कसरी पत्याउनु, तीनतलामाथिबाट ढुङ्गा छापेको भुइँमा हामफाल्ने पात्र ऐया र आत्था नभनी जुरूक्क उठेर हिंडछ। भन्ने ! यो किताबभरि छन् यस्तै अद्भुत पात्र ।