Bahattar Basanta

बहत्तर वसन्त


Paperback
Rs 180 Rs 201
Genre: Poetry
Language: Nepali
Published: July 16, 2021
Edition: 1st

पुस्तकको बारेमा

गद्य र पद्य दुवै विधामा समानरूपले कलम चलाउन सक्ने सिग्देलको “बहत्तर वसन्त” छत्तीसौँ कृति हो । छन्द कवितामा सिग्देल सिद्धहस्त रहेकाले “बहत्तर वसन्त” पुस्तक छन्द कविताप्रेमी, छन्द कविता सिकारु र छन्द साधकलाई अत्यन्तै उपयोगी छ । यस पुस्तकमा जम्मा ७२ वटा छन्द कविता समावेश छन् ।


RELATED BOOKS