E-book

Rs 285

Hardcover

FinePrint

Rs 890

Delivery in 1-3 days

Paperback

FinePrint

Rs 775

Delivery in 1-3 days

महाभारतको विषयमाथि थुप्रै व्याख्या–पुनव्र्याख्या हुँदै आएका छन् । चीरहरण त्यही महाभारत–कथामा केन्द्रित फरक कोणबाट लेखिएको उपन्यास हो । सत्यवतीदेखि द्रौपदीसम्म पुग्दा नारीले भोग्नुपरेका सामाजिक विवशता र हिंसामात्र होइन, धृतराष्ट्रको सिंहासनमोह, शकुनि–षड्यन्त्र अनि महायुद्ध जस्ता घटना वर्तमान समयमा पनि परिघटित छन् । कुन्तीको पुत्रत्याग होस् या द्रौपदीको चीरहरण, अहिलेको समाज पनि यस्ता विडम्बनाबाट मुक्त हुन सकेको छैन ।
लेखनमा नारी चेतना र अस्तित्वलाई केन्द्रमा राख्ने नीलम कार्की निहारिकाको यो उपन्यास द्वापरयुगको यस्तो ऐना हो, जसमा हामीले भोगिरहेको समाज प्रतिबिम्बित छ ।

Cheerharan, centered on Daupadi the most strongest female character of Mahabharata is written in a different angle. This novel mirrors our society where woman have to go through suffering and existence of consciousness. This book is nominated for the Madan Puraskar the prestigious literary award for the year 2072 and won Padmashri Samman for 2072.

All Editions

9789937790642
Hardcover
ISBN13: 9789937790642
FinePrint, 2025
9789937790758
Paperback
ISBN13: 9789937790758
FinePrint, 2025
9789937905374
Paperback, 4th Edition
ISBN13: 9789937905374
Sangri-La Books, 2016

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review