Prajanan Ko Prakriti
Prajanan Ko PrakritiPrajanan Ko Prakriti

Prajanan Ko Prakriti

प्रजननको प्रकृति: यौन तथा लैंगिकता शिक्षा स्रोत- सामग्री

Paperback
Rs 300
Genre:Self-help, Non-fiction, Teaching Resources & Education
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937094290
ISBN10:9937094291

पछिल्लो बाहिरी पृष्ठबाट


बच्चा कसरी बन्छन ?

जिज्ञासु बच्चाहरूले यौन र प्रजनन सम्बन्धी यो प्रश्न तीन वर्षकै उमेरदेखि सोध्न थाल्छन् । तर, आज पनि हामी धेरै अभिभावक र शिक्षक यी प्रश्नको सोझो र स्पष्ट उत्तर उनीहरूलाई दिँदैनौँ। कुरा छल्छौं अथवा अलमल्याउँछौं ।

यो पुस्तकको पहिलो खण्डमा समेटिएको चित्रात्मक प्रस्तुति तिनै प्रश्नहरूको सोझो, स्पष्ट र सरल जवाफ हो। यसबाट केटाकेटीले बुझ्न सक्छन्: वनस्पतिका बीज कसरी बन्छन्, कुखुराका चल्ला र कुकुरका छाउरा कसरी पैदा हुन्छन्, अनि मानिसका बच्चा कसरी बन्छन्; कसरी जन्मिन्छन् ।

तथापि, यो पुस्तक केटाकेटीसँगै अभिभावक र शिक्षकका लागि पनि हो । उनीहरूका निम्ति खण्ड-२ र ३ समर्पित छन् ।

RELATED BOOKS