Ek Prathamik Sikshakko Diary
Ek Prathamik Sikshakko DiaryEk Prathamik Sikshakko Diary

Ek Prathamik Sikshakko Diary

एक प्राथमिक शिक्षकको डायरी

Paperback
Rs 150
Genre:Non-fiction, Teaching Resources & Education
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937018104
ISBN10:9937018102

पछिल्लो बाहिरी पृष्ठबाट


" कैयौं पटक मनमा लाग्छ- यो स्कूल र यहाँका केटाकेटीका लागि अब केही गर्दिनँ । तर केटाकेटीको निर्दोष अनुहार देखेपछि सारा आक्रोश हावा हुन्छ । अनि सोच्छु आखिर, छलकपटबाट टाढा रहेका यी कलिला नानीहरूको यसमा के दोष ? अनि आफ्नो शक्ति र सामर्थ्य अनुसार फेरि काममा जुट्न थाल्छु । "

"म आफैँ पनि परम्परागत ढर्राबाट मुक्त हुन सकेको छैन । छिट्टै धैर्य गुमाउँछु र कैयौं पटक त उत्तेजित भएर केटाकेटीमाथि हात छोड्छु । पछि पछुतो लाग्छ । अबदेखि यस्तो काम गर्दिनँ भनेर मनमा संकल्प गर्छु तर दुई- चार दिन पछि फेरि उस्तै । "