Totto Chan
Totto ChanTotto Chan

Totto Chan

तोत्तो-चान: झ्यालमा रमाउने त्यो सानी केटी

Paperback
Rs 300
Genre:Child Rearing
Language: Nepali
Published:2016
Edition:2nd
Paperback
Origin:Nepal
ISBN13:9789937298971
ISBN10:9937298970
Pages:200
Weight:175 g

पछिल्लो बाहिरी पृष्ठबाट

यो किताब मन नपराएका समीक्षा या टिप्पणी हत्तपत्त फेला पर्दैनन् । हुन पनि किताब कति रमाइलो र गम्भीर छ भने, पढ्नेका आँखामा आँसु र ओठमा मुस्कान सँगसँगै आइरहेका हुन्छन् । तर पुस्तक रोचक मात्रै छैन, सन्देशमूलक र ज्ञानवर्द्धक पनि उत्तिकै छ । भर्खरै छोराछोरी हुर्काउँदै गरेका अथवा उनीहरूलाई पहिलो पटक स्कूल पठाउने तयारीमा रहेका अभिभावकका निम्ति त पुस्तकले 'गाइड' कै काम गर्न सक्छ ।
- राजेन्द्र दाहाल (प्रकाशकीयमा)
 

एउटा असाधारण जापानी स्कूलको रोमाञ्चकारी वर्णन । शिक्षा विधा अन्तर्गत संसारमा सबैभन्दा बढी बिक्री हुने किताब ।
यो किताब जसले पढ्छ, उसले आफूलाई धन्य ठान्छ र अरूहरूलाई पढाउँछ। विश्वको यो एउटा महान् अमर कृति हरेकले पढ्नु जरूरी पनि छ ।
- प्रा. अरविन्द गुप्ता, पुना, भारत

 

RELATED BOOKS