Aadim Aawaj
Aadim AawajAadim Aawaj

Aadim Aawaj

आदिम आवाज

E-book
Rs 70
Paperback
Rs 155
Genre:Poetry Anthology
Language: Nepali
Published:2017
Edition:Second
Paperback
Origin:Nepal
ISBN13:9789937323567
ISBN10:9937323568

पुस्तकको बारेमा

चर्चित युवा कवि दिनेश अधिकारीको आदिम आवाज आज मनुष्यभित्रको, या भनूँ कविभित्रको यस्तो आवाज हो, जो बिहान बिम्झनासाथको मनभित्र स्वतः स्फूर्त हुन्छ र जसलाई अरू आवाजले दबाइसकेको हुन्न । यस अर्थमा उनी कुनै उपदेश या वादविशेषको पछि लागेर लेख्तैनन् । उनी केवल आफू ‘मान्छे’ हुनुको अर्थमा लेख्छन् र मान्छेसँग गाँसिएर आउने कुनै पनि पक्षलाई आफ्नै आँखाले देख्छन् । उनी आफू केवल ‘मान्छे’ हुनुको अर्थमा लेख्छन् । मनुष्य हुनुको अर्थ दोषरहित देवता हुनु पनि हैन, सम्पूर्ण गुणले शून्य कुनै हुनु पनि हैन । उसभित्र मनुष्यदेखिको सन्त्रास पनि छ र मनुष्यभित्रको आस पनि छ ।
- माधवप्रसाद घिमिरे

पछिल्लो बाहिरी पृष्ठबाट

प्रकाशित अन्य कृतिहरू

कवितासङ्ग्रह
अन्तरका छिटाहरू, २०३७
धर्तीको गीत, २०४४
अतिरिक्त अभिलेख, २०५६ (मदन पुरस्कार प्राप्त)
सीमान्त सपना, २०६७

 गीतसङ्ग्रह
अविराम यात्रा, २०४८
आफ्नै मन : आफ्नै आँगन, २०५४
मन र मोडहरू, २०६३

काव्य
इन्द्रजात्रा, २०५१ (साझा पुरस्कार प्राप्त)
भरियाको भूगोल, २०७४

बाल गीतिनाटक
जङ्गलको कथा : जङ्गलको व्यथा, २०५८
संस्मरण तस्बिरको कथा, २०७४

अनुवादित कवितासङ्ग्रह
Mode of Life, 2009
संवेदना के स्वर, 2015

RELATED BOOKS