Anoutho Muluk Anoutha Anubhooti's front cover

Anoutho Muluk Anoutha Anubhooti

अनाैठो मुलुक अनाैठा अनुभूति

E-book

Rs 75

Paperback

Rs 295

Delivery in 1-3 days

नियात्राकार चन्द्रप्रसाद भट्टराई दक्षिणी प्रशान्त महासागरीय क्षेत्रको सुन्दर देश पपुआ न्युगिनी सरकारको अर्थमन्त्रालय अन्तर्गत सल्लाहकार भई त्यस देशमा चार वर्ष बस्दा उनका अनेकौं रोचक अनुभूतिहरूको सङ्ग्रह हो यो कृति । नेपालीहरूलाई कम जानकारी भएको त्यस देशका मानिस, भाषा, संस्कृति, जनजीवन, चाडपर्व, खानपिन, प्राकृतिक सम्पदा, इतिहास, भूगोलका कुराहरू पाठकहरूलाई नौला लाग्ने छन् । भाषा सलल्ल बगेको छ, शैली मनमोहक छ । यात्रामा आपूसँगसँगै पाठकलाई डोर्‍याएका छन् । डा तारानाथ शर्माको भूमिका छ ।नेपाल, बेलाइत र अमेरिकाका विश्वविद्यालयहरूमा अध्ययन गरेका विकास अर्थशास्त्री भट्टराई लगभग चार दशकअघिदेखि आर्थिक–सामाजिक विकाससँग सम्बन्धित विषयहरूमा नेपाल र विदेशमा अध्ययन–अनुसन्धान र परामर्श कार्यमा संलग्न छन् । उनी नियात्रा समाज नेपालका अध्यक्ष हुन् । 

All Editions

9789937281218
Paperback, 1st Edition
ISBN13: 9789937281218
Utkrishta Prakashan

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review