Maile Dekhna Paeko Kailash-Mansarovar

Maile Dekhna Paeko Kailash-Mansarovar

मैले देख्न पाएको कैलाश-मानसरोवर

E-book
Rs 75
Paperback
Rs 350
Genre:Travelogue
Language: Nepali
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937237703
ISBN10:993723770X
Pages:254

पछिल्लो बाहिरी पृष्ठबाट

अरू कैलाश भन्छन्, म कपिलास को अपभ्रंश रूप कैलाश हो भन्छु । यसो भनेकोमा माफ माग्नु मेरो कर्तव्य हो । कैलाशबारे मैले एट्किन्सन, शिवप्रसाद डबराल, राहुल सांस्कृत्यायन, सत्यमोहन जोशी, योगी नरहरिनाथ आदि मार्फत केही पढ़ने अवसर पाएको छु । तर, जे मैले लेखक भोजराज भट्टको मैले देख्न पाएको कैलाश-मानसरोवरमा पढन पाएँ, त्यो अद्भुत र हृदयस्पर्शी लाग्यो । यद्यपि, ज्ञानको इतिहासमा कालभन्दा ठूलो अपराजय शक्ति केही पाइएको छैन । कालजयी हुने अधिकार अप, तेज, वायु, पृथ्वी र आकाशले पाएका छैनन् । यो अधिकार थुप्रै आकाशहरूको योग (ग्यालेक्सी)ले पनि पाएको छैन । आकाश महाग्यालेक्सी नै भए पनि त्यो कालजयी हुन सम्भव छैन । अझ त्यो महाकालजयी हुनु त पूरै असम्भव कुरो भइहाल्यो । तैपनि, भन्नेको मुख थुन्न सकिँदो रहेनछ । मसँग कालसित लोप्पा खेल्ने हैसियत भएको गिदी छैन । तैपनि मित्रवर लेखक भोजराज भट्टको प्रस्तुत कृतिलाई म कालजयी भन्ने धृष्टता गर्दै छु ।- प्रा. बालकृष्ण पोखरेल, वरिष्ठ प्राज्ञ, त्रिविवि कीर्तिपुर

RELATED BOOKS