Mahesh Paudyal

महेश पौड्याल

महेश पौड्याल त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभागका उपप्राध्यापक हुनुहुन्छ । साहित्यतर्फ उहाँ बालसाहित्यकार, कवि, कथाकार, उपन्यासकार, गीतकार, नाटककार, समालोचक र अनुवादक पनि हुनुहुन्छ । पूर्वीय र पाश्चात्य साहित्य र सिद्धान्तका अध्येता पौड्यालका मौलिक १२ वटा कृति तथा स्कुलका दुई दर्जन पाठ्यपुस्तक प्रकाशित छन् भने उहाँका अनुवाद र सम्पादनमा आएका कृतिको संख्या करिब ३ दर्जन छन् 

Mahesh Paudyal writes in Nepali and English languages and has published novels, stories, and plays for children, and stories, poems, criticism, and novels for adults. A recipient of Nepal Vidya Bhushan, Acharya Narendra Mani Dixit Gold Medal, Bimal Gurung Memorial Award, Paudyal also is the Executive Editor of Rupantaran, a translation magazine published by the Department of Translation, Nepal Academy.

Books by Mahesh Paudyal