E-book

Rs 195

Paperback

Rs 698

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

सङ अफ द स्वयल (फातसुङ) उपन्यासका लागि भारतको प्रतिष्ठित जेसिबी प्राइज फर लिटरेचर २०२२ मा सर्टलिस्टेड लेखक
उरमाल झर्रा आदिवासी कथा हो । चियाको बोटसँग माया साटेर पुस्तौदेखि धरमराइरहन विवश श्रमिकहरूको उच्छ्वासको कथा हो । खासमा यो ती कमानेहरूको सुस्केराको कथा हो, जसका सङ्घर्ष त हजार छन् । तर जिन्दगीमा चैन थोरै पनि छैन । सपना त लाखौं छन् । तर सुख अलिकति पनि छैन ।
उरमालभित्र थुप्रै पात्र छन् । र छन्, तिनका आआफ्ना कथा व्यथा, जसलाई उपन्यासमा यसरी उनिएको छ जसरी मालामा फूलका थुङ्गा उनिन्छ । यी पात्रका कथाभित्र पनि अनेक कथा छन्, जो आफैमा पूर्ण छन् । यीमध्ये केही कथा दशकअधिका छन् । केही ब्रिटिसकालीन समयका छन् । केही लोककथाबाट सापटी लिइएका छन् । यी कथामार्फत लेखकले चिया कमान र त्यहाँ हुने शोषणको अलिखित इतिहास भनेका छन् ।
कथा कोलाज झैं लाग्ने यो महत्त्वाकाङ्क्षी उपन्यास हो । यसको गहिराइ, विस्तार शिल्प र काव्यिक लयले तपाईलाई चकित पार्नेछ । 

All Editions

9789937790390
Paperback
ISBN13: 9789937790390
FinePrint, 2025

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review

Reader Reviews

4.3
TK
Tilak Kainee
★ ★ ★ ★ ★
January 4, 2026

LM
Lill Monk
★ ★ ★ ★ ★
December 28, 2025

absolutely 💗

BA
Bishnu Aryal
★ ★ ★ ★ ★
December 1, 2025

DR
Dilli Ram Kattel
★ ★ ★ ★ ★
October 10, 2025

#उरमाल_अर्थात_चिया_टिप्ने_झोली पुस्तकहरु किनिन्छन अनि पालैपालो पढिन्छ्न । पढ्ने पालो ठ्याक्कै आएर शुरु गरेकै दिन #मदन_पुरस्कार_२०८१ घोषणा भयो । दशकौ...

PM
Pratima Magar
★ ★ ★ ★ ★
October 9, 2025

KD
Kathmandu district court backup 13
★ ★ ★ ★ ★
October 7, 2025

★ ★ ★ ★ ★
September 21, 2025

RA
Raju Adhikari
★ ★ ★ ★ ★
September 21, 2025

RG
Rasmila Gurung
★ ★ ★ ★ ★
September 3, 2025

DS
deepak shrestha
★ ★ ★ ★ ★
August 25, 2025