Sapana ka Avayav
Sapana ka AvayavSapana ka Avayav

Sapana ka Avayav

सपनाका अवयव

Paperback
Rs 180Rs 200
Genre:Poetry
Language: Nepali
Published:October 21, 2020
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937932622
ISBN10:9937932629

पछिल्लो बाहिरी पृष्ठबाट

सुवास खनाल भौतिक विज्ञानका स्नातकोत्तर हुन् । यसर्थ, उनका कवितामा विज्ञानको सुगन्ध पाइएको हुनुपर्छ ।

यिनी कवितालाई जीवन र आफू बाँचेको युगसँग जोड्न निकै सिपालु छन् । र, सुवासका कविताको शक्ति पनि यही हो । यिनी कवितामा मसिना कुरा गर्छन् तर तिनै मसिना कुराभित्र यिनले बाँचेको सिङ्गो युगको प्रतिविम्ब हुन्छ । ग्राम्य जीवनप्रतिको असीम अनुराग, समयका बिब्ल्याँटाहरूप्रति चिन्ता, उज्यालो आगतको कामना; यिनै त हुन् उनका कविताका विषय | यिनी अँध्यारोसँग डराउँदैनन्, अँध्यारोका निर्मातालाई खुला चुनौती दिन्छन् ।

देश, समाज र मान्छे नै यिनका कविताका कथ्य हुन् । देश दुख्दा यिनी दुख्छन्, समाजले बाटो बिराउँदा यिनी आहत हुन्छन् र हरेक मान्छेका आँसुमा यिनी स्वयम् आँसु बगाउँछन् । त्यसैले मलाई मन पर्ने कवि हुन् सुवास |

पूर्ववर्ती 'विचारको उल्टो नदी' जस्तै ‘सपनाका अवयव' ले नेपाली काव्यप्रेमीको प्रेम पाउनेछ भन्नेमा मलाई कुनै शङ्का छैन ।

- निमेष निखिल (कवि)

 

RELATED BOOKS