Sannaataako Laya
Sannaataako LayaSannaataako Laya

Sannaataako Laya

सन्नाटाको लय

Paperback
Rs 179Rs 199
Genre:Poetry
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937932615
ISBN10:9937932610

पछिल्लो बाहिरी पृष्ठबाट

‘सन्नाटाको लय' समसामयिक कविताहरूको सङ्ग्रह हो । समकालीन नेपाली कविताको बहुल स्वर मुखरित गर्दागर्दै पनि आजका कविताहरूमा अभिव्यक्त गरिँदै आएका उग्र आक्रोश, कुण्ठा एवम् चरम् निराशाबाट सङ्ग्रहका कविताहरू मुक्त छन् । हाम्रो समयको छट्पटी, असन्तुष्टि, अन्यौल, आक्रोश र बेथितिलाई शान्त र शालीन किसिमले पनि कविताबद्ध गर्न सकिन्छ भन्ने दृष्टान्त सङ्ग्रहका २८ वटै कविताले दिएका छन् । भावविचार र शिल्पपक्षको व्यवस्थित एवम् सन्तुलित संयोजनले कवि नरेन्द्रकुमार नगरकोटीलाई उनका समकालीन कविहरूको भीडमा परिपक्व स्थानमा उभ्याइदिएको छ।