Dansha
DanshaDansha

Dansha

दंश

Paperback
Rs 345
Genre:Short Stories
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937041386
ISBN10:9937041384

पछिल्लो बाहिरी पृष्ठबाट

दंश समकालीन नेपाली जीवनका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक एवं मनोवैज्ञानिक आख्यानात्मक प्रस्तुति हो । यस संग्रहका अठारवटा कथाले अनेकहरुबाट डसिएको नेपाली जनजीवनको आघातलाई देखाएका मात्र छैनन्, सँगसँगै तीभित्रका कतिपय उज्याला कुराकानीलाई प्रकाशित गर्ने दायित्व पनि निर्वाह गरेका छन् । कतै सतहको यथार्थ अनि कतैचाहिँ स्वैरकल्पनाजस्तो लाग्ने विविधतामय शैलीका छोटा, छरिता एवं रसिला यस संग्रहका कथाहरुले दिनमान गुर्मछानको कथा लेखनको प्रस्थान बिन्दुलाई सबल र फराकिलो साबित गरिदिएका छन् ।