Padhaika Kura's front cover

Padhaika Kura

पढाइका कुरा
Paperback
Rs 375
Genre:Non-fiction, Learning & Reference
Language : Nepali
Published: May 11, 2022
Paperback
Origin:Nepal
ISBN13:9789937737395
ISBN10:9937737397

पुस्तकको बारेमा

पुस्तकमा नेपालको शैक्षणिक प्रणाली र चुनौती, अध्यापन शैली, परीक्षा टिप्स, नमुना विद्यालय बनाउने तरिका, शिक्षण सिकाइको प्रभाव, गुणस्तरीय शिक्षाका तरिका, सामुदायिक विद्यालयको अवस्था लगायत विषय समेटिएका छन् । गुणस्तरीय शिक्षाको चुनौती, सिकाइका महत्त्वपूर्ण विधि, शिक्षामा परिवारको भूमिका, विद्यार्थी कसरी पढाउने ? जस्ता विषयमा पनि पुस्तकले चर्चा गरेको छ ।सबैले शिक्षा पाउने वातावरण सुनिश्चित हुनुपर्छ भन्ने अभिप्रायले जनचेतना र खबरदारीका लागि पुस्तक तयार पारिएको छ । 

RELATED BOOKS