Karmath Nepali

कर्मठ नेपाली


Paperback
Rs 427 Rs 475
Send as Gift!
Genre: Memoirs
Language: Nepali
Published: May 10, 2022

Paperback

Origin: Nepal
ISBN13: 9789937737210
ISBN10: 9937737214
Pages: 232

पुस्तकको बारेमा

आ–आफ्नो क्षेत्रमा रहेर उल्लेख्य एवं विशिष्ट योगदान पुर्याएका नौ जना उदाहरणीय व्यक्तिका निजी तथा सामूहिक जीवनका कथा पुस्तकमा पढ्न पाइन्छ ।यसमा कलाकार नीर शाह, सुनील पोखरेल, कार्टुनिस्ट वात्स्यायान, कवि श्रवण मुकारुङ, शिक्षासेवी भोलानाथ शर्मा, समाजसेवी इन्दिरा राना मगर, प्रकृति संरक्षणकर्ता कमलजंग कुँवर, वित्तीय क्षेत्रकी सुचिता खनाल र तेक्वान्दो खेलाडी संगीना वैद्यका सांगोपांग जीवनलाई लिपिबद्ध गरिएको छ ।

उललेखित पात्रहरूको बाल्यकाल, जीवनसंघर्ष र सामाजिक सत्कर्मसँगै अहिलेसम्म नखुलेका र नलेखिएका जीवनकथा पनि पाठकले पढ्न पाउनेछन् ।