Kasle Banayo Chitra?

कसले बनायो चित्र ?

Paperback

Rs 170

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

रोहनलाई चित्र बनाउनु छ । तर ऊ सोच्दासोच्दै निदाउँछ । बिउँझिँदा चित्र बनिसकेको हुन्छ । कसरी ? यसको वर्णन यस कथामा छ । सुन्दर चित्रहरू पनि छन् ।
यो कथा पूर्व प्राथमिक तहका बालबालिकालाई पढेर सुनाउन उपयोगी छ । कक्षा दुईका बालबालिकाले भने यो पुस्तक स्वतन्त्र रूपले पढ्न सक्नेछन् ।

All Editions

9789937664318
Paperback
ISBN13: 9789937664318
Parichaya Publication, 2024

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review