Hajurba ko Bagaincha's front cover
Hajurba ko Bagaincha's front coverHajurba ko Bagaincha's back cover

Hajurba ko Bagaincha

हजुरबाको बगैंचा
E-book
Rs 60
Paperback
Rs 195

पछिल्लो बाहिरी पृष्ठबाट

हाम्रा वरपर रहेका धेरै बोटबिरुवाका नाम र काम हामीले बिर्संदै जान थालेका छौं । यसबारे सोधखोज गर्न सघाउन बालबालिकाका लागि यो पुस्तक निकै उपयोगी हुनेछ । पूर्वप्राथमिक तहका बालबालिकालाई यो कविता तपाईले पढेर सुनाउन सक्नुहुनेछ । प्राथमिक वा सोभन्दा माथिल्लो तहका बालबालिकाले भने यो पुस्तक आफै पढ्न सक्नेछन् । तपाईंले सँगै राखेर पढाउनुुभयो भने उनीहरुले झन् धेरै सिक्न पाउनेछन् ।

RELATED BOOKS