Hajurba ko Bagaincha

Hajurba ko Bagaincha

हजुरबाको बगैंचा


Paperback
Rs 112 Rs 125
Eligible for Free Shipping
Publisher: Sangri-La Books
Genre: Children
Language: Nepali
Published: 2019
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937734356
ISBN10: 9937734355

From the Backcover

हाम्रा वरपर रहेका धेरै बोटबिरुवाका नाम र काम हामीले बिर्संदै जान थालेका छौं । यसबारे सोधखोज गर्न सघाउन बालबालिकाका लागि यो पुस्तक निकै उपयोगी हुनेछ । पूर्वप्राथमिक तहका बालबालिकालाई यो कविता तपाईले पढेर सुनाउन सक्नुहुनेछ । प्राथमिक वा सोभन्दा माथिल्लो तहका बालबालिकाले भने यो पुस्तक आफै पढ्न सक्नेछन् । तपाईंले सँगै राखेर पढाउनुुभयो भने उनीहरुले झन् धेरै सिक्न पाउनेछन् ।