Ekanta
EkantaEkanta

Ekanta

एकान्त

Paperback
Rs 449Rs 499
Genre:Short Stories
Language: Nepali
Published:December 24, 2022
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937098731
ISBN10:9937098734

पछिल्लो बाहिरी पृष्ठबाट

एकान्त एकान्तमा चल्ने घडीले बताएको समय हो । हरेकको निजी घडी, इटरनल क्लक अन्तहृदयमा जीवनबीज रोपिएदेखि नै चल्दछ । त्यसको लयअनुसार जीवन चलाउने हो वा नचलाउने मर्जी मालिकको हो । कथाको आवरणमा आएका कथ्यहरूको उत्खनन् रहस्य, दर्शन र अध्यात्मको शिखरमा लिएर जान खोज्ने साधारण विषयभित्रका असाधारण सिर्का हुन्, 'एकान्तमा अटाएका कथाहरू । एकान्तमा आफैँलाई खोल्ने र तथ्यमा टकटकाउनु दुर्लभ घटना हो । एक्लै बस्नेहरूले चिन्न सक्दैनन्, भीडमा रहेकाहरू चाल नपाएरै बिलाउँछन् । एकान्तमा एक्लिएर चोइटिएका भावना नभई सँगोलमा खेल्न सक्ने सामर्थ्य बोकेका चेतनाका चोइला 'एकान्त' का व्यञ्जन हुन् ।
 

RELATED BOOKS