Chhattu Chankhe

छट्टु चङ्खे

by Bijaya Raj Acharya, Edited by Binaya Kasaju, Illustrated by Deepak Thami

Paperback
Rs 90 Rs 100
Genre: Story for Children
Language: Nepali
Edition: 1st

Paperback

Pages: 17

पछिल्लो बाहिरी पृष्ठबाट

लेखक - विजयराज आचार्य विवेक सिर्जनशील प्रकाशनको माध्यमबाट नेपाली बालपुस्तक प्रकाशनमा विजयराज आचार्यको विशेष योगदान छ । 'हाम्रो बालबगैंचा' मासिक बालपत्रिका उनकै सम्पादनमा प्रकाशित भइरहेको छ । उनले लेखेका र अनुवाद गरेका ४५ वटा बालसाहित्यका पुस्तक प्रकाशित भएका छन् । तीमध्ये ११ वटा पुस्तक अङ्ग्रेजी भाषामा अनवाद भई प्रकाशित भएका छन । जीवनी (आत्मकथा) लेखनमा उनको विशेष अनुभव छ।

सम्पादक - विनय कसजू (जन्म वि.सं. २००४) नेपालको सूचना तथा सञ्चारको क्षेत्रमा सुपरिचित नाम हो । उहाँ पत्रकार, साहित्यकार र बालसाहित्य सर्जक हुनुहुन्छ । सूचना र ज्ञानद्वारा जनतालाई बलियो बनाउने काममा उहाँ समर्पित हुनुहुन्छ । उहाँले पत्रकारिता, सूचना प्रविधि तथा अन्य विषयका एक दर्जन र बालसाहित्यका दुई दर्जनभन्दा धेरै पुस्तक लेख्नुभएको छ । साथै विभिन्न विषयका दुई दर्जन जति पुस्तक सम्पादन गर्नुभएको छ।

चित्राङ्कनकर्ता - दीपक थामी (जन्म वि.सं. २०४४) नवोदित कलाकार हुनुहुन्छ । उहाँ दोलखाका हुनुहुन्छ । उहाँले सिर्जना ललितकला कलेजबाट ललितकला विषयमा स्नातक उत्तीर्ण गर्नु भएको छ । हाल उहाँ पुस्तकहरूमा चित्राङ्कन गर्ने काममा लाग्नु भएको छ।

 


RELATED BOOKS