Bramhastra

ब्रह्मास्त्र


Paperback
Rs 405 Rs 450
Send as Gift!
Genre: Short Stories
Language: Nepali
Published: February 04, 2023
Edition: 1st

Paperback

Pages: 204

पुस्तकको बारेमा

“ब्रह्मास्त्र” मा ‘मिथिङ्गल’, ‘बयलपुर’लगायत १० थान कथाहरू सङ्ग्रहित छन् ।

पछिल्लो बाहिरी पृष्ठबाट

 “म कुनै प्रतिक्रियावादी होइन । प्रतिक्रिया दान गर्दै हिँड्न त सवालै भएन । तर मैले तत्क्षण भनेको थिएँ, ‘मिस्टर अधिकारी ! आख्यान लेखनमा धेरै प्रयोग गर्न पाइने स्थान भनेकै कथा हो ।’ प्रिय पाठकवृन्द ! अब तपाईं शैलेन्द्र अधिकारीले रचेको ‘ब्रह्मास्त्र’ को संंसारमा बिना पासपोर्ट, बिना भिसा, बिना ड्राइभिङ लाइसेन्स मस्तसँग मस्तमौला भई विचरण गर्नुहोस् ।” - कुमार नगरकोटी