Bigat ra Baduli

विगत र बाडुली


E-book
Rs 140
Paperback
Rs 292 Rs 325
Send as Gift!
Genre: Biography & Memoirs
Language: Nepali
Published: September 26, 2020
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937076395
ISBN10: 9937076390

पुस्तकको बारेमा

साहित्यकार गौतमले यो संस्मरण सङ्ग्रहमा आफ्नो जन्मस्थान पहाडी जिल्ला धनकुटादेखि संसारको अत्यन्त विकशित देशसम्मको आफ्ना विगतलाई संस्मरण मार्फत उतारेकी छन् । अमेरिका, स्विडेन, नेपाल र भारतका रोचक तथा मर्मस्पशी विभिन्न शिर्षकका छब्बिस वटा संस्मरण ‘विगत र बाडुली’मा रहेका छन् ।


RELATED BOOKS