Balyakalka Padchapharu

Balyakalka Padchapharu

बाल्यकालका पदचापहरू

Paperback
Rs 398
Genre:Biography & Memoirs
Language: Nepali
Published:2014
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937878982
ISBN10:9937878985
Pages:316
Weight:239 g

पुस्तकको बारेमा

जिउनलाई साना-ठूला संघर्ष गर्ने मानिसकाझैं  मेरा पनि केही अनुभव छन्, सुखका र दुःखका । सफलताका र विफलताका । स्वार्थका र त्यागका । थिचोमिचोका र असन्तोषका । हेलाँहोचोका र विरोधका । जीतका र हारका । जीवनको उकाली उक्लिन खोज्दा बाटामा घरीघरी चिप्लेर लडेका कथाहरु मेरा पनि छन् । कहिलेकाहीं चौतारी हुँदै देउरालीसम्म पुगेर जीतबाजीको सास फेरेका क्षणहरु मेरा पनि छन् । हर्षमा हाँसेका केही कुरा छन्, पीडामा रोएका केही कुरा छन् । जीवनका यिनै झिना मसिना कुरा गाँसिएर, अनुभवमाथि अनुभव थपिंदै जीवनका ठूल्ठूला कुरा बन्दारहेछन् । इँटमाथि इँट खप्टिंदै विशाल महल बनेजस्तै । जीवनका यस्तैयस्तै झिना-मसिना कथाहरुको सङ्ग्रह हो 'बाल्यकालका पदचापहरू' ।

RELATED BOOKS