Samrachanatmak Labhansha's front cover

Samrachanatmak Labhansha

संरचनात्मक लाभांश
Samrachanatmak Labhansha's front coverSamrachanatmak Labhansha's back cover

Paperback

Rs 250

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

यो कृति ज्ञानको शाश्वत, निरपेक्ष उँचाइबाट लेखिएको नभएर विचारको परिवर्तनशील धरातलबाट जगत्लाई, समाजलाई र आफैँलाई बुझ्ने प्रयत्न हो । आफ्नै विचारमा आएका परिवर्तनलाई खोतल्दै, ती विचारलाई कस्ता किसिमका वैचारिकी र भाष्यहरूले आकार दिएका रहेछन् भनेर बुझ्ने कोसिस हो ।

हुन त बुझेर मात्र हुँदैन, बुझेपछि व्यवहारमा पनि ल्याउन सक्नुपर्छ । आजको युगमा बुझेर पनि बुझ पचाएर बस्नेहरू प्रशस्त छन् । यो पुस्तक बुझ पचाएर बस्नेहरूका लागि होइन, बुझ्न खोजिरहेकाहरूको लागि हो ।

मस्तिष्कका अवचेतन गल्छेडाहरूमा सल्बलाइरहेका भाष्य र वैचारिकीहरूका असंवेदनशील जालबाट बाहिर निस्कन खोजिरहनेहरूको लागि हो ।

All Editions

9789937945189
Paperback
ISBN13: 9789937945189
Akshar Publication

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review