Januka Khatiwada

Januka Khatiwada

जानुका खतिवडा

नेपाली विषयमा स्नातकोत्तर गरेकी जानुका खतिवडा विगत डेढ दशकदेखि शिक्षण पेशामा आवद्ध छिन् । यसअघि उनका 'शून्य' (उपन्यास), 'असल साथी' र 'कसले चोयो चकलेट' (बालकथासङ्ग्रह) प्रकाशित भइसकेका छन् । 'उज्यालोको रङ' उनको चौथो किताब हो ।

जानुका खतिवडालाई आतोओडाको लागि वि.स. २०७९को पहिचान पुरस्कार र आतोओडाको लागि वि.स. २०७९को पद्मश्री साहित्य पुरस्कारका लागि मनोनयन गरिएको छ ।

Januka Khatiwada has been nominated for Pahichan Puraskar for Aato Oda (2079 BS) and Padmashree Sahitya Puraskar for Aato Oda (2079 BS).

Books Authored by Januka Khatiwada

Award Nominations