Bokako Aatma Katha

Bokako Aatma Katha

बोकाको आत्मकथा


E-book
Rs 80
Paperback
Rs 132 Rs 165
Eligible for Free Shipping
Publisher: Sangri-La Books
Genre: Story for Children
Language: Nepali
Published: 2019
Edition: 1st

Paperback

Pages: 28

पुस्तकको बारेमा

"...रामु पनि आँखा मिच्दै आइपुग्यो । उसले भरेङको बारमा बाँधेको मेरो दाम्लो फुकायो र मलाई तानेर बाहिर लग्यो । उसले मेरो दाम्लो छाडिदियो । अनि मलाई त्यहाँबाट भाग्ने संकेत गर्दै पछाडिबाट खुट्टाले धकेल्यो । स्वतन्त्र हुने बित्तिकै म त्यहाँबाट भागें... ।"